काठमाडौँ– प्रतिनिधिसभाको बैठक यतिबेला जारी छ ।


ADVERTISEMENT


आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।


ADVERTISEMENT

# # #


समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिदैँछन् । यसै सन्दर्भमा आजै प्रधानमन्त्री आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी समेत गराएका छन् ।

प्रधानमन्त्री–सांसदबीचको सवाल जवाफपछि मन्त्रालयगत बजेटमा आजै सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अर्को कार्यसूची छ ।