काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका हुन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक बर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन् । प्रधानमन्त्रीले मन्त्रीहरुले नै आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नी भन्ने प्रश्नमा ओलीले आफुले त्यस्तो नसुनेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पारित भएको छ ।