काठमाडौँ – सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।
समितिको उक्त प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत भई यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ ।
हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठ :



























































