चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता भएका छन् ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्रधानमन्त्री शाह आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मङ्गलबारको बन्दसत्रमा उनी सहभागी भएका थिए

महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका छन् । यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।