काठमाडौँ– मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको हास्यब्यङ्य सिरियलको दोस्रो भाग रिलिज भएको छ ।


ADVERTISEMENT


दोस्रो भागमा नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम, डा प्रकाश पोखरेल (प्रनिस), सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइ लाई सन्तोष पराजुलीले छायांकन गरेका हुन् ।


ADVERTISEMENT

# # #


मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेकोछ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ ।

सिरियल रिलिज गर्ने सुन्तलीको पोइ सिरियलको दोश्रो भाग रिलिज भएको समाजमा घटेको घटनालाई जस्ताको त्यस्तै सिरियलमा उतार्ने निर्माणपक्षले जानकारी दिएको छ ।