काठमाडौँ – काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।


ADVERTISEMENT


आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो । आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, बिधुतिय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट भएको छ भने आगलागीले वरपरका अन्य घरहरुमा समेत केहि क्षति पुराएको छ ।


ADVERTISEMENT

# # #


आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगाएत उपत्यकाका तीनै जिल्लाका बारुणयन्त्रको सहायताले करिव दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

इन्टेरियर कम्पनी आटर््स इन्टरनेशनल प्रालिका सञ्चालनले बताए । आगलागीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।