काठमाडौँ– वन्डरल्यान्ड नेपाल बुङ्मतीले आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई १० प्रतिशत बोनस दिने भएको छ ।


ADVERTISEMENT


बुङ्मतीले उपलब्ध गराउने सेवा मूल्यमा आइसीएफसीका ग्राहकलाई उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT

# # #


यससम्बन्धि बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वल्र्डबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने दुवै पक्षबीच समझदारी भएको छ ।

समझदारीअनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।