मकवानपुर– बागमती प्रदेश कांग्रेस कमिटीको सभापति ईन्द्र बानियाँ र बागमती प्रदेश कांग्रेस कमिटीको सभापति भोलि मकवानपुरमा आयोजना हन लागेको विविध कार्यक्रममा सरिक हुने भएका छन् ।


ADVERTISEMENT


उनीहरुले संयुक्त रुपमा जनप्रतिनिधिसंग भेटघाट गर्दै गाउँपालिकाको भवन शिलान्याससम्मका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भएका छन् । ।


ADVERTISEMENT

# # #


यस्तो छ भोलि हुने कार्यक्रम तालिका

– काठमाडौंबाट बिहान ७ः३० बजे प्रस्थान ।
–बिहान ८ः३० बजे चित्लाङमा पार्टीका स्थानीय नेतारकार्यकर्ता र जनप्रतिनिधिसंग भेटघाट ।
–बिहान९ः३० बजे सिमलाङमा कुलेखानीका स्थानीय नेतारकार्यकर्ता र जनप्रतिनिधिसंग भेटघाट एवं (खाना खाने कार्यक्रम) ।
– दिउँसो १ बजे हेटौंडा हुँदै मनहरी बजारमा माननीय ईन्द्रबहादुर बानियाँको जनतासंगको सम्पर्क कार्यालय उद्घाटन ।
– दिउँसो २ बजे मनहरी गाउँपालिकाको भवन शिलान्यास कार्यक्रम ।