काठमाडौँ– हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् ।


ADVERTISEMENT


हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३०३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएरअनुसन्धान अघि बढाएको छ ।