राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँमा बैशाख २९, २०८२ | दमौली (तनहुँ)–राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन् । ADVERTISEMENT उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।