काठमाडौँ– भारतीय सेनाका एक जना उच्च अधिकृतले कञ्चनजंघाको सफल आरोहण गरेका छन् ।


ADVERTISEMENT


भारतीय सेनाका कर्नेल सरफराज सिंह, क्याप्टेन प्रशान्त खाँका र चार जना जवानले सोमबार कञ्चनजंघाको सफलतापूर्व आरोहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरूले नेपाली सेनाका तीन जना जवानसँगै कञ्चनजंघाको आरोहरण गरेका छन् ।