काठमाडौं – शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।

आज दिन सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# #


त्यस्तै, आजको चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।