काठमाडौँ – जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण काठमाडौको नयाँ बानेश्वर क्षेत्र अझैँ तनावग्रस्त रहेको छ । सोमबार मध्यान्हबाट सुरु भएको आन्दोलन अझैँ मत्थर भएको छैन ।


ADVERTISEMENT


आन्दोलनका क्रममा १७ जना भन्दा बढीको ज्यान गएपछि आन्दोलनकारीहरु उग्र बनेका छन् भने प्रहरीले भिडलाई नियन्त्रणमा लिन खोज्दो दुईतर्फी झडप भएको छ ।


ADVERTISEMENT

# # #