काठमाडौं– काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज बिहान बा ५ ख ५० नम्बरको बस  दुर्घटना परेको हो।


ADVERTISEMENT


दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो।


ADVERTISEMENT

# # #