काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते अशोज ५, २०८२ | काठमाडौं– काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज बिहान बा ५ ख ५० नम्बरको बस दुर्घटना परेको हो। ADVERTISEMENT दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। ADVERTISEMENT