धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा शनिबार बिहीन खसेको पहिरो हटाई सवारी सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका सवारी भित्रिन र बाहिरिन तीन दिन रोक लगाए पनि जवाङखोलाको पहिरोका कारण बाटोमै रोकिएका सवारीहरुलाई पहिरो पन्छाएर गन्तव्यतर्फ पठाएका हुन् । तस्बिरः हीरालाल गुरुङ/रासस


ADVERTISEMENT

# # #