काठमाडौं– चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई लागि चीनका राजदूत यू होले ती विमान हस्तान्तरण गरेकी हुन् ।
तस्बिर: रासस