काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगका आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले सो प्रतिवेदन पेस गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले समेत राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।