काठमाडौं – कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।