काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।


ADVERTISEMENT


काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा रञ्जु दर्शना न्यौपाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय बाहिर रास्वपाका नेता तथा कार्यकर्ताहरूले झण्डासहित खुसी साटासाट गरेका छन्।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चार रचार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ । रासस