काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।


ADVERTISEMENT


उनले प्रतिद्वन्द्वी भन्दा ६ हजार ७७८ मतान्तरले निर्वाचित भएका हुन् । सोक्रममा प्रचण्डले १० हजार २४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै नपाली काँग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।