काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।


ADVERTISEMENT


गृहमन्त्री गुरुङले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेट गरेका हुन् । चिकित्सकहरूबाट उनहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएको छ । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेको छ ।