काठमाडौं – नयाँ वर्ष २०८३ को अवसरमा युरोपको अग्रणी होम अप्लायन्स ब्रान्ड बेको ले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। “बेकोका साथ नयाँ वर्षको सुरुवात” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षको सुरुवातलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।


ADVERTISEMENT


यस योजनाअन्तर्गत ग्राहकहरूले Beko का विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा रु. ७०,००० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा शेओर सट गिफ्टको सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई तत्काल अतिरिक्त लाभ प्रदान गर्नेछ।


ADVERTISEMENT

# # #


यस अफर अन्तर्गत Washing Machine खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट, डिशवासर मा २ वटा Washing Tablets, Free Standing Oven खरिदमा CG Pressure Cooker, तथा Air Conditioner मा Free Installation प्रदान गरिनेछ। यसले ग्राहकहरूको दैनिक जीवनलाई अझ सहज र सुविधाजनक बनाउने विश्वास कम्पनीले लिएको छ।

Beko ले आफ्नो उत्पादनमा गुणस्तर र प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। कम्पनीले 100% Parts Availability र Service Guarantee, स्मार्ट HomeWhiz Bluetooth Connectivity, साथै १२ वर्षसम्मको Warranty जस्ता सुविधाहरू उपलब्ध गराउँदै ग्राहकको विश्वास जित्दै आएको छ। युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित Beko ले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

यसका अतिरिक्त, ग्राहकहरूले CG Elex मार्फत सजिलो 0% EMI सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ न्यूनतम कागजी प्रक्रिया र “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ।

CG Electronics मार्फत नेपालभर उपलब्ध Beko का यी सबै अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत छिटो खरिद गर्न कम्पनीले आग्रह गरेको छ।

नयाँ वर्षको सुरुवात अझ स्मार्ट र विश्वसनीय बनाऔँ — Beko सँग।