काठमाडौँ – सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले कार्यभार सुरु गरेका छन् ।


ADVERTISEMENT


शनिबार अध्यक्ष ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलमसमक्ष शपथ लिँदै आफ्नो जिम्मेवारी सुरुवात गरेका हुन् ।


ADVERTISEMENT

# # #


ढकाले २०२६–२०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । कार्यभार सम्हालेपछि अध्यक्ष ढकालले दक्षिण एसियाको समृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।