काठमाडौं – युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।


ADVERTISEMENT


कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्स हालका हिमालयन लाइफको सिईओका रुपमा काम गरिसकेको अनुभव रहेको छ।