काठमाडौं – एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।


ADVERTISEMENT


एन आईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्तले देशभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत लघुवित्त सेवा सञ्चालन गर्दै आएको छ।


ADVERTISEMENT

# # #


संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको जनाएको छ।