काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२ /८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा .वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा  संरक्षण विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।