काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शाह मंगलबार संसदको विशेष समय चलिरहदा संसद बैठकमा सहभागी भएका हुन् ।


ADVERTISEMENT

# # #


बिशेष समयमा राप्रपा सांसद खुश्बु ओलीले धारणा राखिरहदा रास्वपा सभापति रवि लामिछानेसंगै प्रधानमन्त्री शाह सदनमा उपस्थीत भएका थिए।

प्रधानमन्त्री शाह केहिबेर बसेर सदनबाट बाहिरिएका हुन् । संसदमा बिपक्षी दलले सीमासम्बन्धी अभिव्यक्तिप्रति प्रधानमन्त्री शाहको जवाफ माग गर्दै आएका छन् ।