काठमाडौं – सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।