काठमाडौं – नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ।


ADVERTISEMENT


उनी नेपाली सेनाको हाल शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशक हुन्। थापालाई दोहोरो जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर हेरिएको छ।


ADVERTISEMENT

# # #


उनलाई भावी प्रधानसेनापतिका लागि तयार पार्ने उद्देश्यले यो जिम्मेवारी दिइएको चर्चा सैनिक वृत्तमा छ । थापा यसपछिका प्रधानसेनापतिका एकल दावेदार हुन्