काठमाडौं – नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबै सदस्यलाई नयाँ केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।