काठमाडौं – बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँतोकेको छ  । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।


ADVERTISEMENT

# # #


अघिल्लो दिन बुधबार सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।