टिकट बितरण गर्न नसक्दा हुम्लाको सिमकोटमा यात्रुहरुको विचल्ली Nov 16, 2018 | निजी एयरलाईन्सहरुले सर्वसाधारणलाई टिकट बितरण गर्न नसक्दा हुम्लाको सिमकोटमा यात्रुहरुको विचल्लीमा परेका छन् । तस्वीर : दाने बोहरा, हुम्ला रासस ADVERTISEMENT