काठमाडौं- आज लक्ष्मीपूजा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरी सबै हिन्दू धर्मालम्बीले दीपावली मनाएका छन् ।


ADVERTISEMENT


लक्ष्मीपूजाका दिन घरघरमा झिलिमिली बत्ती बाली लक्ष्मीको पूजाआजा गर्ने गरीन्छ ।


ADVERTISEMENT

# # #


दीपावलीका दिन विद्युत आपूर्ति सूचारी भएका कारण राजधानी रङ्गीचङ्गी बत्तीले झकीझकाउ देखिएको थियो ।