चितवन– माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले चितवनको हाकिमचोक र पर्सा नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटज गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे । यी शाखाहरुसँगै बैंकको शाखा संजाल १४४ पुगेको छ ।