काठमाडौँ –  १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तगर्त पुरुष क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ थालेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल नपाल र श्रीलंकाबीच भएको हो ।


ADVERTISEMENT

# # #


नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, आरिफ शेख, दपेन्द्र सिंह ऐरी, पवन सर्राफ, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, ललित नारायण राजवंशी, शुसन भारी र अभिनाश बोहरा ।