काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।


ADVERTISEMENT


सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् । जुनीको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ३५ पुगेको छ । जुन नेपालको सागमा अहिलेसम्मकै उच्च हो ।


ADVERTISEMENT

# # #


यसअघि नेपाले सन् १९९९मा नेपालमा भएको सागमा ३१ स्वर्ण जितेको थियो ।