सिन्धुली । ३ नं.प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख एसएसपी सन्दिप भण्डारीले बालबालिकाहरुको सर्वोत्तम हितमा काम गर्न आग्रह गरेकाछन् । सिन्धुलीको दुधौली न.पा.१० कोगटी स्थित कमलाखोज बालगृहको निर्माणाधीन भवन सिलान्यास गर्दै उनले सो कुरा बताएका हुन ।


ADVERTISEMENT


उक्त कार्यक्रममा एसएसपी भण्डारीलाई बालबालिकाको क्षेत्रमा गरेको योगदानका लागि मेयर घनश्याम राउतले दोसल्ला ओडाइ सम्मान गरेका थिए ।


ADVERTISEMENT

# # #