काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किएका छन् ।


ADVERTISEMENT


डायलासिसका लागि प्रधानमन्त्री ओली शुक्रबार दिउँसो त्रिवि शिक्षण अस्पतालकोमनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री डायलासिस गरेर फार्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटर मार्फत् जानकारी गराएका छन् । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।