प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा छलफलका क्रममा रहेका दुई विधेयक सूचना प्रविधि र नेपाल विशेष सेवा विधेयकविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


दुवै विधेयकले जनताका अधिकार कुण्ठित गर्ने भएकाले मान्य नहुने र पुस २८ गते देशभर विरोध हुने तथा सबै सिडिओ कार्यालयबाट सरकारलाई ज्ञापन पठाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी


ADVERTISEMENT

# # #