काठमाडौं – नेपाली कांग्रेसको पन्ध्रौं केन्द्रीय महादधिबेशनमा जीवन सुबेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कर्णालि प्रदेश युवा तर्फबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएका उनले युवा प्रतिनिधित्वबाट कांग्रेसको शाख फर्काउन अघि बढेको बताएका छन् ।