काठमाडौँ – चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’ बोलको गीत सार्वजानिक भएको छ ।


ADVERTISEMENT


गीतमा चर्चित सङ्गितकार आर बी लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बी लामाले शब्द र सङ्गित गरेका ‘मज्जा बेग्लै छ’, ‘मंसिर महिनामा’, ‘डार्लिङ’ जस्ता थुप्रै गीतहरु हिट छन ।


ADVERTISEMENT

# # #


गीतमा चर्चित गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व. बबी राज घतानिको एरेन्ज रहेको छ ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा हेरुका लामा, निरान्जली लामा, चादनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ ।

यस्तो छ भिडियो :