सिन्धुली-
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १० जना घाईते भएका छन् । मृत्यु हुनेमा माइक्रोबस चालक काठमाडौंका मोहन महर्जन छन् ।
झापाबाट काठमाडौं आउँदै गएको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।