नवनिर्वाचित सभामुख अग्नि सापाकोटाले सपथ ग्रहण गरेका छन् । प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित अग्नी प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा केहिबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले पद तथा गोपनियताको सपथ लिएका हुन् । ।


ADVERTISEMENT


सापकोटाको सपथ समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबरा सहित पुर्ब प्रधानमन्त्रीहरु र सरकारका उच्च पदस्थ अधिकारीको उपस्तिथी रहेको थियो । सापकोटाले आजै पदभार गर्दैछन् । सभामुख सापकोटाले आफ्नो पहिलो बैठक भोलि १ बजे सञ्चालन गर्नेछन् ।


ADVERTISEMENT

# # #