काठमाडौँ– मनसुन सक्रिय भएसंगै पर्न थोलेको पानीले गर्दा तराई क्षेत्र अहिले डुबानमा छ । पीडितले राहत तथा उद्दार हुन सकिरहेको छैन ।


ADVERTISEMENT


केही दिन अघि देशको पूर्वी क्षेत्रमा बढी पानी परेकाले त्यहाँ डुबान भएको थियो भने पश्चिमी क्षेत्रमा अहिले वर्षा भइरहेकाले डुबानमा परेको छ । बाँके, बर्दिया, कैलाली लयाग देशका पश्चिम तराईका जिल्ला डुबानमा रहेका छन् । सर्व साधारणको जनजीवन प्रभावित बनिरहेको छ ।


ADVERTISEMENT

# # #


हेर्नुस खजुरा बाँकेको अवस्था