पोखरा स्थित फेवातालमा आफै बोट चलाएर विद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्छिन् । तस्वीर : राधिका कंडेल, रासस


ADVERTISEMENT