काठमाडौँ– सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आगामी मंसिर १० गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।


ADVERTISEMENT

# # #