काठमाडौं– लोक सेवा आयोगले चैत्र ८ गतेदेखि हुने सबै परीक्षा स्थगित गरेको जनाएको छ ।


ADVERTISEMENT


उप–सचिव एक नारायण शर्माद्वारा जारी विज्ञप्तिमा पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।


ADVERTISEMENT

# # #