काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको ‘लकडाउन’को समयमा मदिरा पसल खोल्ने एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले चन्द्रगिरी नगरपालिका–१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सरकारले मंगलदबार (चैत्र ११) गते बिहान ६ बजेदेखि लागू हुनेगरी आगामी १८ गतेसम्मका लागि सम्पूर्ण लकडाउन गरेको छ ।