काठमाडौं – चीनको ठूलो सहर सांघाईका स्कुल खुलेका छन् । सांघाईका हाइ स्कुल र स्कुलको फाइनल इयरका विद्यार्थी स्कुल जान थालेका हुन् । वेइजिङमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि विद्यार्थीलाई स्कुल जान अनुमति दिइएको हो । विश्वविद्यालयको प्रवेश परीक्षा जुलाईमा हुने बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


चीनका केही सहरमा केही हप्ता पहिला स्कुल खुलेका थिए । वुहान जहाँबाट कोरोना भाइस फैलिएको थियो । उक्त सहरमा भने ६ मे बाट स्कुल खुल्दैछन् ।


ADVERTISEMENT

# # #


चीनले कोरोना संक्रमण नियन्त्रणमा लिँदै गएको छ । पछिल्लो शुक्रबार यता २६ कोरोना संक्रमित भेटिएका छन् ।